दफा ३३
सदस्यको भत्ता तथा अन्य सुविधा
:परिषद्का सदस्य तथा विषय समितिको अध्यक्ष तथा सदस्यहरुले पाउने भत्ता तथा अन्य सुविधा तोकिए बमोजिम हुनेछ ।